बेनीकाे एक फेन्सी पसलका दम्पतीलाई काेराेना पुष्टि

विकल्प न्युज/ बेनि कार्तिक ७ गते । शुक्रबार काेराेना पुष्टि भएका बेनी नगरपालिका ७ का दुईजना बजारका फेन्सी व्यवसायि भएकाे खुलेकाे हाे । संंक्रमित  वर्ष ४४ का पुरूष र ३९ काेे महिला हुन । केही दिन अघि कपडा लिन काठमाडौं पुगेर फर्किएका हुन । उनमा काेराेनाकाे लक्ष्ण देखिएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले … Continue reading बेनीकाे एक फेन्सी पसलका दम्पतीलाई काेराेना पुष्टि